Pages

Thursday, May 23, 2013

“स (S)” बाट नाम सुरु हुने महिलाहरुको जीवन

तपाइले स बाट नाम सुरु हुने महिलाहरुको बारेमा, उनीहरुको भाग्यको बारेमा र जीवनको सुख, दुखको बारेमा कहिले पनि सोच्नु भो, यदि सोच्नु भो भने छक्क पर्नु हुन्छ. ज्योतिष विज्ञानको सर्वेषणले नतिजा अचम्मै देखाएको छ. उदाहरण हेरौ; शान्ति नामको व्यक्ति जहिले पनि अशान्त नै रहन्छ, सीता (भगवान रामको पत्नी, जो राजकुमारी भएर पनि सारा जीवन दुखैदुख्मा बिताई), सति (भगवान शिवको पहिलो पत्नी, जो अग्निकुण्डमा हामफालेर ज्यान दिए), सुपर्नेखा (रावणको बहिनि जसले रामायण गराई), सुधा (जो मरेको मान्छे सिट बिहे गरेर बस्नु पर्यो), साबित्री, सुकन्या, आदि. त्यस्तै अरु आधुनिक उदाहरणमा शैलेजा आचार्य (नेपालको पहिलो महिला उप प्रधान मन्त्रि, कष्टकर जीवन बितायेन्), सोनिया गान्धी (भारतको काग्रेस अध्यक्ष जसको श्रीमान जवानी मै मरी), राजा बिरेन्द्र क बहिनीहरु शोभा, शारदा, र शान्ति आदि.माथिका कुरा हरु तब लागु हुन्छ जब व्यक्ति महिला छ र उसको जन्म कुण्डली कुनै समय को लागि साह्रै कम्जोर हुन्छ.

No comments: